समाचार

news

पोखरा जादै गरेको माईक्रोबस  नुवाकोटमा दुर्घटना,  १२ घाइते, दुई जनाको अवस्था गम्भीर

पोखरा जादै गरेको माईक्रोबस नुवाकोटमा दुर्घटना, १२ घाइते, दुई जनाको अवस्था गम्भीर

छहरे-टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका-७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ । काठमाडौँबाट…
पृथ्वीराजमार्गको विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा

पृथ्वीराजमार्गको विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि…
सिधाकुराले अदालतको अवहेलना गरेको ठहर गर्दै ६ महिना कैद सजाय

सिधाकुराले अदालतको अवहेलना गरेको ठहर गर्दै ६ महिना कैद सजाय

सर्वाेच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सजायसमेत सुनाएको छ। सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड…
विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो : गृहमन्त्री रमेश लेखक

विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो : गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र…
कोसी ब्यारेजमा आवागमन खुल्यो

कोसी ब्यारेजमा आवागमन खुल्यो

कोसी ब्यारेजमा आवागमन खोलिएको छ । अविरल वर्षासँगै कोशीमा बढेको पानीको बहाबकाकारण कोसी ब्यारेजमा शनिबारदेखि यातायात तथा आवागमन बन्द गरिएको थियो । कोसीमा पानीको बहाव घट्दै गएको जनाउँदै सुनसरी जिल्ला प्रशासन…
गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बस झ्याप्लेखोलामा पुरिएको अवस्थामा  फेला

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बस झ्याप्लेखोलामा पुरिएको अवस्थामा फेला

धादिङको धुनिबेशी नगरपालिका–९ झ्याप्लेखोला गएको पहिरोले पुरिएर मृत्यु भएका १३ यात्रुको शवको पहिचान खुलेको छ। हालसम्म फेला परेका ३० मध्ये १३ वटा शवको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। झ्याप्लेखोलमा…
दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन

दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन

 दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको जनाएको छ । प्रालिले गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएकाले खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध…
त्रिविको स्थगित परीक्षा असोज २१ गते

त्रिविको स्थगित परीक्षा असोज २१ गते

त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गते हुने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले आइतबारका लागि तय गरिएको BSc/BA, BEd…
हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

सरकारले हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले…
कोशी ब्यारेज पुलमा सवारीसाधन सञ्चालनमा रोक

कोशी ब्यारेज पुलमा सवारीसाधन सञ्चालनमा रोक

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै नदी किनारस्थित बराहक्षेत्र नगरपालिकाका केही वडा डुबानमा परेका छन्।  शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले डुबानमा परेको नदी आसपास क्षेत्रको स्थलगत निरीक्षण गरेकाछन्। कोशीमा बढेको…