प्रवास

प्रवास

वैदेशिक रोजगार विभागद्वारा  ४ देशको पुनः श्रम स्वीकृति सुरु

वैदेशिक रोजगार विभागद्वारा ४ देशको पुनः श्रम स्वीकृति सुरु

वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका चार देशमा पुनः श्रम स्वीकृति फेरि दिन थालेको छ। विभागका अनुसार इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको हो। यसअघि नै…
अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट 

अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट 

अमेरिकाले एकैपटक ३५ नेपालीलाई डिपोर्ट गरेको छ । ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको हो । गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्…
कतारमा ३ जना नेपालीलाई आममाफी

कतारमा ३ जना नेपालीलाई आममाफी

कतारले ३ जना नेपालीलाई आममाफी दिएको छ । कतारको रमदानको अवसरमा कतारले ३ जनालाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी…
इरानमा पक्राउ परेका अमृत झा सकुशल : परराष्ट्र मन्त्रालय

इरानमा पक्राउ परेका अमृत झा सकुशल : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी…
कम्बोडियाबाट तीन नेपालीको उद्धार

कम्बोडियाबाट तीन नेपालीको उद्धार

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तीन नेपालीको उद्धार गरिएको छ। नेपाली राजदूतावास बैंककका अनुसार कम्बोडिया…
प्रवासी नेपालीहरुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै डेक्स स्थापना

प्रवासी नेपालीहरुका लागि त्रिभुवन विमानस्थलमा छुट्टै डेक्स स्थापना

विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर…
यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ 

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ 

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल-अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै…
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा…
यूएईमा इरानी मिसाइल आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु

यूएईमा इरानी मिसाइल आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट भएका शृंखलाबद्ध आक्रमणबाट १ नेपालीसहित ३ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२६ फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणमा हालसम्म १६५…
बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको मृत्यु

बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको मृत्यु

 बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी- १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको चिकित्सकलाई उधृत गर्दै…