खेलकुद

खेलकुद

प्रधानमन्त्री कप एनभीए भलिबलमा आज ५ वटा खेल हुँदै

प्रधानमन्त्री कप एनभीए भलिबलमा आज ५ वटा खेल हुँदै

दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत आज महिलातर्फ २ र पुरुषतर्फ ३ गरी ५ वटा खेल हुँदैछन् । महिलातर्फको पहिलो खेलमा बिहान ९ बजे न्यु…
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: इटालीमाथि नेपालको सहज जित

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: इटालीमाथि नेपालको सहज जित

रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली…
इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

इटालीविरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै

रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले टस जितेको छ । रुवाण्डा क्रिकेट स्टेडियममा नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालको महिला राष्ट्रिय…
नेपाल युएई टी–२० सिरिज भोली

नेपाल युएई टी–२० सिरिज भोली

आइसिसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपालले विश्वकपअघि संयुक्त अरब इमिरेट्स (युएई) सँग अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्ने भएको छ । नेपाल र युएईबिच वैशाख ७ र ८ गते सिरिज हुन…
आईपीएल : मुम्बईमाथि पञ्जाबको सानदार जित, आज गुजरात र कोलकाता खेल्दै

आईपीएल : मुम्बईमाथि पञ्जाबको सानदार जित, आज गुजरात र कोलकाता खेल्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा पन्जाब किङ्सले आफ्नो अपराजित यात्रा कायम राख्दै मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ७ विकेटले पराजित गरेको छ । बिहीबार भएको यो खेलमा पन्जाबले १६.३ ओभरमै…
प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमान

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमान

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत एपीएफका ओपनर आसिफ शेखले दोहोरो शतकको दुर्लभ कीर्तिमान राखेका छन् । नारायणी क्रिकेट मैदान वीरगञ्जमा जारी खेलमा उनले मधेश प्रदेशविरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् ।…
आईपीएल : बेङ्गलुरु र गुजरातको जित, आज हैदराबाद र राजस्थान खेल्दै

आईपीएल : बेङ्गलुरु र गुजरातको जित, आज हैदराबाद र राजस्थान खेल्दै

रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । मुम्बईमा गएराति पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४०…
पीएम कपमा अर्जुन कुमालको दोस्रो सतक, गण्डकी ८ विकेटले विजयी

पीएम कपमा अर्जुन कुमालको दोस्रो सतक, गण्डकी ८ विकेटले विजयी

गण्डकी प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको २०८ रनको लक्ष्य पछाएको…
आर्मीलाई हराउँदै गोल्डेनगेट च्याम्पियन

आर्मीलाई हराउँदै गोल्डेनगेट च्याम्पियन

गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) च्याम्पियन बनेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला कभर्डहलमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई  ९५–७४ ले हराउँदै गोल्डेनगेट च्याम्पियन बनेको हो…
करण केसीलाई खेलमा प्रतिबन्ध, म्याच फी पनि नपाउने

करण केसीलाई खेलमा प्रतिबन्ध, म्याच फी पनि नपाउने

काठमाडौं– विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।