करण केसीलाई खेलमा प्रतिबन्ध, म्याच फी पनि नपाउने

Screenshot 2026 04 12 12 36 33 058 np.com .nepalipatro edit

काठमाडौं– विवादित स्टाटसलाई लिएर क्रिकेटर करण केसी कारबाहीमा परेका छन् ।

उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले एक म्याच प्रतिबन्ध तथा म्याच फी काट्ने निर्णय लिएको छ ।

समन्धित समाचार