समाज

कर्णाली नदीमा बे*पत्ता दुई जनाको श*व फेला

कर्णाली नदीमा बे*पत्ता दुई जनाको श*व फेला

अछाम । तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी…
काठमाण्डौ  उपत्यकामा २५.९६ प्रतिषर सम्म सवारी भाडा बढाईयो

काठमाण्डौ उपत्यकामा २५.९६ प्रतिषर सम्म सवारी भाडा बढाईयो

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै…
आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् । गुरुङ समुदायले साउन र…
डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

डुम्रे-बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका-३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक…
इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश

इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश

इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा…
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, मुगुको धैनकोट…
कोशीमा शक्तिशाली हावाहुरी आउने पूर्वानुमान, आपतकालीन तयारी तीव्र

कोशीमा शक्तिशाली हावाहुरी आउने पूर्वानुमान, आपतकालीन तयारी तीव्र

कोशी प्रदेशका विभिन्न जिल्लामा शनिबार शक्तिशाली हावाहुरी आउने पूर्वानुमान गरिएपछि प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहहरू आपतकालीन तयारीमा जुटेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि–मनसुन सक्रिय भएसँगै विशेषगरी…
उदयपुरमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते

उदयपुरमा हावाहुरीले २ जनाको मृ*त्यु, ५ जना घाइते

आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका-८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका-५ निवासी ६४…
३७ सय रुपैयाँले बढ्यो सुनको भाउ

३७ सय रुपैयाँले बढ्यो सुनको भाउ

सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो । हिजो ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको…
धादिङमा चट्याङ पर्दा किशोरीको मृ**त्यु, दुई जना घाइते

धादिङमा चट्याङ पर्दा किशोरीको मृ**त्यु, दुई जना घाइते

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार (आज) अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायणको पूजा…