भिडियो

भिडियो

बजेटका उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

बजेटका उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिनु भएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले…
रविलाई भेट्न भैरहवा कारागार पुगे भट्टाराई

रविलाई भेट्न भैरहवा कारागार पुगे भट्टाराई

नेसपा नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् । भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका…
सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

सुदिप पन्त र शान्ती श्री परियारको नयाँ गीत ‘बारुलाको गोलो’ सार्वजनिक

 गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको छ । सुदिप पन्त…
‘स्त्री २’ ट्रेलरः शिर काटिएको पुरुषको आतंक

‘स्त्री २’ ट्रेलरः शिर काटिएको पुरुषको आतंक

सन् २०१८ मा आएको सुपरहिट फिल्म हो, ‘स्त्री’ । २५ करोडमा बनेको फिल्मले त्यतिबेला भारतमा मात्रै १ सय ३० करोडमाथिको व्यापार गरेको थियो । राजकुमार राव, श्रद्धा कपूर र पंकज…
कमल खत्रीको शब्द तथा सङ्गीत, कमल र सन्जना श्रेष्ठको स्वर रहेको गीत ‘तिमीले छोए देखि’को भिडियो सार्वजनिक

कमल खत्रीको शब्द तथा सङ्गीत, कमल र सन्जना श्रेष्ठको स्वर रहेको गीत ‘तिमीले छोए देखि’को भिडियो सार्वजनिक

कमल खत्रीको शब्द तथा सङ्गीत, कमल र सन्जना श्रेष्ठको स्वर रहेको गीत ‘तिमीले छोए देखि’को भिडियो सार्वजनिक भएको छ। यसको भिडियोलाई प्रसन्न र प्रचण्ड पौडेलले निर्देशन गरेका छन्। यसमा यसराज…
सुर रक्स र पूजा पाण्डेको अभिनय रहेको ‘हेरी रहूँ तिमीलाई’ सार्वजनिक

सुर रक्स र पूजा पाण्डेको अभिनय रहेको ‘हेरी रहूँ तिमीलाई’ सार्वजनिक

गायक तथा सङ्गीतकार सुर रक्सको स्वर, शब्द तथा सङ्गीत रहेको गीत ‘हेरी रहूँ तिमीलाई’ भिडियो सहित सार्वजनिक गरिएको छ। भिडियोमा दीपक पाण्डे (लक्की) को निर्देशन रहेको छ भने गायक सुर…
‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

यही असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ४ मिनेट २ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ…
‘खुर्सानीलाई बियाँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक

‘खुर्सानीलाई बियाँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक

‘खुर्सानीलाई बियाँ’ बोलको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक यस गीतमा राजन राज सिवाकोटी र सदिक्षा कट्टेलको स्वर रहेको छ भने सिवाकोटीले नै सङ्गीत सृजना गरेका छन्। वरिष्ठ गीतकार…
‘ईश्वर’को ट्रेलर सार्वजनिक

‘ईश्वर’को ट्रेलर सार्वजनिक

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा युवायुवती आफ्नो कुलभन्दा बाहिरको प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा…
नायिका साम्राज्ञीको पहिलो म्यूजिक भिडियो  ‘माया पिरेम’को सर्वत्र चर्चा

नायिका साम्राज्ञीको पहिलो म्यूजिक भिडियो ‘माया पिरेम’को सर्वत्र चर्चा

निर्देशक माइकल चन्द आकर्षक भिडियो बनाउन सिपालु छन् । कलाकारलाई फरक तरिकाले प्रस्तुत गर्दै आएका माइकलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पहिलो पटक भिडियोमा नचाएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह, अलिसा…