अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम, केन्द्रीय कमिटी बैठक आजै टुंग्याउने तयारी
काठमाडौँ– सत्तारुढ नेकपा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन ।मन्त्रीको नामावली टुंग्याउन भन्दै आज बसेको स्थायी कमिटीको बैठकले नाम टुंग्याउन नसकेको एक नेताले जानकारी दिए ।…
