स्वास्थ्य

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुईदिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको…
सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा

सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने भएको छ । यसअघि मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।…
आज दशौं स्वास्थ्य बीमा दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज दशौं स्वास्थ्य बीमा दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ भन्ने रहेको छ ।…
आज विश्व स्वास्थ्य दिवस मनाइँदै

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । यस बर्षको विश्व स्वास्थ्य दिवस २०२६ को विषयवस्तु ‘स्वास्थ्यको लागि सँगै: विज्ञानको साथ खडा’ रहेको छ । अप्रिल…
जेन–जी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगे गृहमन्त्री गुरुङ

जेन–जी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुगेका छन् । मन्त्री गुरुङले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था प्रत्यक्ष जाँच गरेका छन् । घाइतेहरूलाई उपचार प्रदान गर्दै आएका पूर्व…
सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमुना विद्यालय स्थापना गरिने

सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमुना विद्यालय स्थापना गरिने

सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा…
आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदै

आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदै

आज विश्व अटिजम जागरुकता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अटिजम भएका व्यक्तिहरूको अधिकार र सम्मान सुनिश्चित गर्न प्रत्येक वर्ष अप्रिल २ तारेखमा विश्व अटिजम जागरूकता दिवस मनाउने गरिएको छ ।…
काठमाडौँमा बर्डफ्लु पुष्टि, कुखुराको मासु उपभोग नगर्न आग्रह

काठमाडौँमा बर्डफ्लु पुष्टि, कुखुराको मासु उपभोग नगर्न आग्रह

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो संख्याका कागहरूमा बर्डफ्लु संक्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८…
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्ड फ्लू पुष्टि

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्ड फ्लू पुष्टि

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्ड फ्लू सङ्क्रमित भएको पुष्टि भएको छ ।  कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका…
रुपन्देहीमा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

रुपन्देहीमा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउने उद्देश्यका साथ १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा…