हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण
हमासले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाका प्रवक्ताले हमासले एल्लो लाइन अर्थात्…
