मनको शक्तिबाटै सम्भव छ जीवनको रूपान्तरण : वैज्ञानिक कपिल पौडेल
हाम्रो सफलता र असफलताको साँचो हाम्रै मनभित्र लुकेको हुन्छ। तर, धेरैलाई यो शक्तिको प्रयोग कसरी गर्ने भन्ने ज्ञान हुँदैन। वैज्ञानिक तथा माइन्ड पावर विशेषज्ञ कपिल पौडेलले 'आजका कुरा' (Aajakakura TV) सँगको विशेष संवादमा…
