शिक्षा

शिक्षा

विश्वविद्यालयहरूले अब परीक्षाफल सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट र डिजिटल प्रमाणपत्र दिने

विश्वविद्यालयहरूले अब परीक्षाफल सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट र डिजिटल प्रमाणपत्र दिने

विश्वविद्यालयहरूले अब परीक्षाफल सार्वजनिक भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराउने निर्णय गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा गत चैत २० गते आयोजित बैठकमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले…
अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने

अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन…
सहकारी विभाग खारेजको प्रस्ताव

सहकारी विभाग खारेजको प्रस्ताव

लाखौँ बचतकर्ताको अर्बौं रुपैयाँ डुबेर सहकारी क्षेत्र गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । यस्तो बेलामा सहकारी क्षेत्रलाई संरक्षण गर्न के गर्नुपर्ला भन्नेमा गम्भीर छलफल आवश्यक छ । सुशीला कार्की नेतृत्वको तत्कालीन…
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं…
नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली,…
सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमुना विद्यालय स्थापना गरिने

सातै प्रदेशमा ‘अटिजम’मा आधारित नमुना विद्यालय स्थापना गरिने

सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा…
ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने शिक्षामन्त्री पोखरेलको निर्णय

नयाँ विद्यार्थी भर्नाका बेला हुने गरेको प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले गरेका छन् ।…
कक्षा ५ सम्म आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा

कक्षा ५ सम्म आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा

नेपाल सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी…
शिक्षाबाट राजनीति हटाउने मेरो लक्ष्य हो : महावीर पुन

शिक्षाबाट राजनीति हटाउने मेरो लक्ष्य हो : महावीर पुन

नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो संसदीय कार्यकालको प्राथमिकता शिक्षा क्षेत्रको सुधार रहेको बताएका छन् । सांसदको शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका पुनले सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामा व्याप्त राजनीतिकरण अन्त्य…
चैत १९ देखि सुरु हुँदै एसईई

चैत १९ देखि सुरु हुँदै एसईई

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुँदैछ । २१ फागुनमा भएको निर्वाचनको कारण यस वर्ष एसईई १२ दिनपछि सरेको हो । गत वर्ष चैत ७…