रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बाक्लो हुस्सुका कारण बिहानीपखको न्यून भिजिबिलिटीले रुपन्देहीमा एक विद्यालयको बस दुर्घटनामा परेको छ । मंगलबार बिहान रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा स्कुल बस र ट्याक्टर एकापसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते…
