पालिका सरोकार

पालिका सरोकार

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना…
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देश

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देश

गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ । मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह…
व्यास नगरपालिकामा आज सार्वजानिक बिदा

व्यास नगरपालिकामा आज सार्वजानिक बिदा

 व्यास नगरपालिकाले सोमबार आफ्नो ३४ औँ वार्षिक स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाउँदै छ । स्थापना दिवसको अवसरमा नगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको…
अब हरेक शनिबार ‘भेहिकल फ्री असन’

अब हरेक शनिबार ‘भेहिकल फ्री असन’

काठमाडौँ महानगरपालिकाले आगामी २०८३ वैशाख ५ गतेबाट असन क्षेत्रलाई शनिबार सवारी साधनमुक्त बनाउने भएको छ।  धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यापारिक क्रियाकलापबाट ‘जीवन्त र समृद्ध असन’ बनाउने लक्ष्यसहित ‘भेहिकल फ्री असन’…
आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् । गुरुङ समुदायले साउन र…
वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बससेवा

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बससेवा

काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति…
काठमाडौं महानगरले २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

काठमाडौं महानगरले २० हजार विद्यार्थीको आँखा जाँच गर्ने

काठमाडौं काठमाडौं महानगरले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज…
हावाहुरीको पूर्वानुमानपछि डुडुवाका विद्यालयमा शुक्रबार सार्वजनिक बिदा

हावाहुरीको पूर्वानुमानपछि डुडुवाका विद्यालयमा शुक्रबार सार्वजनिक बिदा

बाँकेको डुडुवा गाउँपालिकाले हावाहुरी र आँधीबेहरीको पूर्वानुमानका कारण शुक्रबार पालिकाभित्रका सबै विद्यालयमा विदा दिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि शनिबार बिहानसम्म मेघगर्जन, चट्याङसहित ठुलो हावाहुरी र वर्षाको सम्भावना…
बञ्चरेडाँडाबासीद्वारा  फेरि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध

बञ्चरेडाँडाबासीद्वारा फेरि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध

बञ्चरेडाँडाबासीले फेरि काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकेका छन् । स्थानीयले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न नदिएका हुन् । उनीहरूले विगतका सहमति…
दस पालिकामा आज सार्वजनिक बिदा

दस पालिकामा आज सार्वजनिक बिदा

गुल्मीका दस पालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएका छन्। दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दस पालिकाले सार्वजनिक सूचना जारी गरी ४४ औं राष्ट्रिय मगर एकता…