लहानको उखुबारीमा आगलागी, एक करोड बढीको क्षति
सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख…
पालिका सरोकार