सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख…
नेपाल-भारत सांस्कृतिक सेतुको रूपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा विधिवत शुरू भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सोमरबारदेखि शुरू भएको हो । परिक्रमाको…
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा…
कास्कीको पोखरा महानगरपालिका–१६ अर्मलास्थित सडकमा धार्मीबाट बाटुलेचौरतर्फ आउँदै गरेको ग.१० प २५२१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। स्कुटर चालक पोखरा महानगरपालिका–१९ अम्विकाटोल बस्ने १९…
खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका करिब एक सय पचास बढि बिरामी परेका हुन्। भोज खाएपछि ‘फुड पोइजनिङ’ भएको आशंका गरिएको छ। बिरामी…
सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई मानवीय सहयोगस्वरूप…
बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। दुर्घटनामा परेर छ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको स्थानीय…
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार…
बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय…
तनहुँको जिल्ला सदरमुकाम दमौलीमा आजदेखि छैटौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक महोत्सव सुरु हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा सुरु हुन लागेको महोत्सव आगामी माघ ५…