प्रवास

प्रवास

 नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर 

 नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर 

 नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साधारण श्रमिकको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले साउदीको रियादमा श्रमिक भर्नासम्बन्धी सम्झौता भएको हो ।…
अमेरिकाबाट थप ८० जना नेपाली देश निकालामा

अमेरिकाबाट थप ८० जना नेपाली देश निकालामा

अमेरिकाबाट थप ८० जना नेपाली देश निकालामा परेका छन् । अमेरिकाबाट देश निकालामा परेका ८० नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल फिर्ता आएका छन् । अमेरिकाबाट देश निकालामा परेका ८०…
मन्त्री बब्लु गुप्तालाई अमेरिका बोलाइएको छैन : एनआरएनए

मन्त्री बब्लु गुप्तालाई अमेरिका बोलाइएको छैन : एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा आमन्त्रण गरिएको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । संघले आफ्नो नाम र डिजिटल प्लेटफर्मको…
एनआरएनएको महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म हुने

एनआरएनएको महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म हुने

हालै दुई समूहबिच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ। काठमाडौँमा हुने उक्त महाधिवेशन एकताको हुनेछ । एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो…
हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित

हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसँग पराजित

हङकङ सिक्सेसमा‌ नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।  ११३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रनमात्र बनाउन सक्यो। नेपालका लागि सन्दीप जोराले ५३…
मलेसिया कामदार पठाउन नयाँ व्यवस्था लागू

मलेसिया कामदार पठाउन नयाँ व्यवस्था लागू

नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले त्यहाँ कामदार पठाउने नेपाली निजी भर्ना एजेन्सी (म्यानपावर कम्पनी) हरूको संख्या घटाउनका लागि १० बुँदे कडा मापदण्ड लागू गरेको छ। मलेसिया सरकारले यो नयाँ…
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन्। तनहुँ, भानु नगरपालिका-९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन्।…
आज गैरवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज गैरवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज गैरवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने…
पोर्चुगलमा कार्यरत एक नेपाली युवकको मृत्यु

पोर्चुगलमा कार्यरत एक नेपाली युवकको मृत्यु

पोर्चुगलमा कार्यरत एक नेपाली युवकको मृत्यु भएको छ।  रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका दोलखाको तामाकोशी गाउँपालिका- ६ निवासी ३२ वर्षीय अर्जुन आपागाईको मृत्यु भएको हो।  उनको १० अगस्टमै मृत्यु भएको पारिवारिक…
युएई सरकारद्वारा बिभिन्न जेलमा रहेका १२० नेपालीलाई आममाफी

युएई सरकारद्वारा बिभिन्न जेलमा रहेका १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ…