एनआरएनए जापानमा सुभाष लामिछाने अध्यक्ष निर्वाचित
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि सम्पन्न निर्वाचनमा सुभाष लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक गरिएको निर्वाचन परिणाम अनुसार लामिछानेले ७,१५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई…
