त्रिविको स्थगित परीक्षा असोज २१ गते

109 2

त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गते हुने भएको छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले आइतबारका लागि तय गरिएको BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो। त्रिविका अनुसार  स्नातकोत्तर तहको आइतबार हुने परीक्षा भने यथावत रहेको छ ।

समन्धित समाचार