समाचार

news

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो

तीन दिन देखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ । बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क…
मकवानपुरको सिस्नेरीमा पहिरोमा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोमा पुरिए

मकवानपुरको सिस्नेरीमा पहिरोमा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोमा पुरिए

मकवानपुरको सिस्नेरीमा पहिरोमा परि एन्फा एकेडेमीका ६ जना विद्यार्थी पहिरोमा पुरिएका छ्न्। मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ विद्यार्थी विद्यार्थी पहिरोमा पुरिएका हुन्। बिहीबार देखि अविरल वर्षाका…
नारायणगढ-मुग्लिन सडकको ९ ठाउँमा पहिरो

नारायणगढ-मुग्लिन सडकको ९ ठाउँमा पहिरो

लगातारको वर्षाका कारण नारायणढ नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।  पहिरोको जोखिमका कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो। राति नै…
केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै

केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बस्दै

गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो । गृहमन्त्री रमेश लेखकले दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित…
नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान १२:२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  नागढुङ्गा प्रहरीका ड्युटी…
कुलेखानी जलाशयको ढोका खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशयको ढोका खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध…
बागमती, गण्डकी र लुम्बिनीमा आज पनि अति भारी वर्षा हुने

बागमती, गण्डकी र लुम्बिनीमा आज पनि अति भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी,…
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु

अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। बाटो बन्द…
चार दिन भारी बर्षाको सम्भावना, भोलि  र पर्सी रात्रीकालीन बस नचलाउन अपिल

चार दिन भारी बर्षाको सम्भावना, भोलि र पर्सी रात्रीकालीन बस नचलाउन अपिल

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण  तथा व्यवस्थापन प्राधिकरणले आजदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा  शुक्रबार र शनिबार…
सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न सरकारलाई सर्वोच्चको आदेश

सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल सरकारलाई सामाजिक सञ्जालको नियमन सम्बन्धी कानुन निर्माण गर्न निर्देशनात्मक आदेश दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर…