कोसी ब्यारेजमा आवागमन खुल्यो

8 20

कोसी ब्यारेजमा आवागमन खोलिएको छ । अविरल वर्षासँगै कोशीमा बढेको पानीको बहाबकाकारण कोसी ब्यारेजमा शनिबारदेखि यातायात तथा आवागमन बन्द गरिएको थियो । कोसीमा पानीको बहाव घट्दै गएको जनाउँदै सुनसरी जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि खुलाइएको जनाएको छ ।

460141974 836898831836880 1964405398199759204 n

समन्धित समाचार