घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने
हवाई चाप बढेसँगै घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने भएको छ । बाढी पहिरो तथा चाडपर्वका कारण बढ्दो हवाई चापलाई सम्बोधन गर्दै बिहीबार (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडानको अनुमति दिइएको नेपाल नागरिक…
