रोकिराखेको जीप खस्दा दुई जनाको घटनास्थलमै मृत्यु
हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा परी…
