समाचार

news

भोजपुर जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

भोजपुर जाँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना, घटनास्थलमै दुई जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ। प्रहरीका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना…
राष्ट्रपति समक्ष थारू आयोग र मुस्लिम आयोगको प्रतिवेदन पेश

राष्ट्रपति समक्ष थारू आयोग र मुस्लिम आयोगको प्रतिवेदन पेश

 थारु आयोग र मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा थारू आयोगका अध्यक्ष…
दुर्गा प्रसाईंका समर्थकको आगजानीबाट घाइते ट्रक चालकको मृत्यु, ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

दुर्गा प्रसाईंका समर्थकको आगजानीबाट घाइते ट्रक चालकको मृत्यु, ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

रास्वपाकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका (हाल घरौटीमा रिहा) मेडिकल व्यापारि दुर्गा प्रसाईका समर्थकको आगजानीमा परेका एक जना ट्रक चालकको ज्यान गएको छ । दुई साताअघि…
चितवनको शरणपुरमा मा २ बर्षसम्म संचालन हुने हरिनाम संकिर्तन महायज्ञ शुरु

चितवनको शरणपुरमा मा २ बर्षसम्म संचालन हुने हरिनाम संकिर्तन महायज्ञ शुरु

चितवनको शरणपुरमा मा २ बर्षसम्म संचालन हुने हरिनाम संकिर्तन महायज्ञ शुरु भएको छ | सिद्धिगणेश तीर्थस्थल संरक्षण समितिको आयोजनामा शुरु गरिएको सो महायज्ञलाई  कार्यक्रमको प्रमुख अतिथी तथा भरतपुर महानगर पालिका…
सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाउन सुरु

सडक अवरुद्ध भएका बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाउन सुरु

साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक…
स्थानीय तह उपनिर्वाचनमा २५ दल मैदानमा उत्रिँदै

स्थानीय तह उपनिर्वाचनमा २५ दल मैदानमा उत्रिँदै

आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न ती राजनीतिक दलहरु दर्ता भएका हुन्…
अदालतसँग माफी मागेर रिहा भए सिधाकुराका २ पत्रकार

अदालतसँग माफी मागेर रिहा भए सिधाकुराका २ पत्रकार

सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना रिहा भएका छन् । अदालतको अवहेलनामा नौ न्यायाधीशको बृहत् पूर्ण इजलासबाट दोषी ठहर भएका उनीहरूलाई अदालतसमक्ष लिखित माफी मागे सात दिन…
बिपी राजमार्गको वैकल्पिक मार्ग भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो

बिपी राजमार्गको वैकल्पिक मार्ग भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो

बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान…
तुलसीपुरमा घरभित्र छिर्‍यो माइक्रो, ६ जना घाइते

तुलसीपुरमा घरभित्र छिर्‍यो माइक्रो, ६ जना घाइते

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको एउटा माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको  बा.प्र ०३ -००१ ज…
कमजोर हुँदै मनसुन : हल्कादेखि मध्यम वर्षाको सम्भावना

कमजोर हुँदै मनसुन : हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव, पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल…