राजनीति

राजनीति

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पक्राउ

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पक्राउ

प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धमेन्द्र बाँस्तोलालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई मंगलबार सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले बताए ।…
एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र केन्द्रित ४२ बुँदे प्रतिबद्धता सार्वजनिक

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र केन्द्रित ४२ बुँदे प्रतिबद्धता सार्वजनिक

नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केपी शर्मा ओलीको उम्मेदवारी रहेको झापा क्षेत्र नम्बर ५का लागि ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र…
दुर्गा प्रसाईंको रिहाइ माग गर्दै राप्रपाको ध्यानाकर्षण

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै राप्रपाको ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल विना शर्त रिहा गर्न माग गरेको छ। मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर प्रसाईंको रिहाइका…
दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति 

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर…
नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा ठाउँ- ठाउँमा शंकास्पद बस्तु भेटीए

नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा ठाउँ- ठाउँमा शंकास्पद बस्तु भेटीए

नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु…
रुकुमपूर्वबाट समृद्धि र समाजवादको नयाँ अध्याय शुरु भयो : प्रचण्ड

रुकुमपूर्वबाट समृद्धि र समाजवादको नयाँ अध्याय शुरु भयो : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको आधारभूमि रुकुमपूर्व भएको र यही भूमिबाट समृद्धि र समाजवादको नयाँ अध्याय सुरु भएको बताएका छन् ।रुकुमपूर्वमा मतदातासँग प्रत्यक्ष संवाद गर्दै…
दुर्गा प्रसाईं फेरि पक्राउ

दुर्गा प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ लाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। सोमबार निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले…
नेपालले अब राति पनि काम गर्नेछ : विश्वप्रकाश शर्मा

नेपालले अब राति पनि काम गर्नेछ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन् । दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०/१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने…
जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए। कात्तिक…
भूमिहीन र सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्छाैँ : सभापति लामिछाने

भूमिहीन र सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्छाैँ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका छन् । चुनावी सभाका क्रममा सोमबार चितवनको आपटारीमा सम्बोधन गर्दै उनले भूमिहीन र सुकुम्बासी समस्यालाई…