पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचन प्रक्रियामा जान उचित हुन्छ : पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचन प्रक्रियामा जान उचित हुने बताएका छन्। शाहले निर्वाचनपछि द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भनी राष्ट्रिय सहमति र सबैलाई समेटेर…
