रास्वपा बागमती प्रदेश उपसभापतिले दिए राजीनामा : पार्टी नेतृत्वप्रति सात असन्तुष्टि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले राजीनामा दिएका छन् । बागमती प्रदेशका उपसभापति एवम् २०७९ को निर्वाचनमा काभ्रेबाट प्रत्यक्ष उम्मेदवार बनेका हुमागाईले पार्टी महामन्त्रीलाई राजीनामा बुझाएका हुन्…
