भाषण होइन, अब काम गरेर देखाउँछु : नेता कोइराला
नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइराला यतिबेला विराटनगरका भित्री बस्ती र टोलहरूमा पुगेर जनभावना बुझ्न व्यस्त हुनुहुन्छ । चुनावी अभियानका क्रममा…
