राजनीति

राजनीति

मकवानपुरमा स्करपियो दुर्घटना : चालकसहित चार जना घाइते

मकवानपुरमा स्करपियो दुर्घटना : चालकसहित चार जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौराबेसीस्थित कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा स्करपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना४च ९७७७ नम्बरको स्करपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३०…
देश लुट्नेहरूलाई भाग्नु पर्ने ठाउँमा पुर्‍यायौँ: रवि लामिछाने

देश लुट्नेहरूलाई भाग्नु पर्ने ठाउँमा पुर्‍यायौँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनलाई संकेत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको टिप्पणी गरेका छन्। शनिबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले पछिल्लो…
एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड

एमालेको नारा लगाउँदै दाङमा रास्वपा सम्पर्क कार्यालय तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । तोडफोडको…
एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाउने पक्राउ

दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक…
निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जानकारी लिनुभएको छ । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहपछि उहाँ यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकमा सहभागी हुनुभएको…
संसद् विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख तोकियो

संसद् विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख तोकियो

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा फागुन २१ गते हुने निर्वाचनको भोलिपल्ट अर्थात् फागुन २२ गते साधारण तारिख तोकेको छ । रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले उक्त जानकारी दिएका हुन्…
एमालेको झण्डा आफूहरूले नजलाएको रास्वपाको दाबी

एमालेको झण्डा आफूहरूले नजलाएको रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको झण्डा आफूहरूले नजलाएको जनाएको छ । पार्टीका जिल्ला सभापति बिनय घिमिरेले एक विज्ञप्ति जारी गर्दै एमालेको झण्डा आफूहरूले नजलाएको जनाएको हो ।  विज्ञप्तिमा केन्द्रीय…
रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित

रास्वपाको पोखरा चुनावी सभा पनि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ । उपसभापति डोल प्रसाद अर्यालले विज्ञप्ति जारी गरेर फागुन १० गते कास्कीको पोखरामा गर्ने भनिएको परिवर्तन उद्घोष…
रास्वपालाई एमालेको २४ घण्टे अल्टिमेटम

पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण

पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेका केन्द्रीय…