राजनीति

राजनीति

राप्रपाले भन्योः रास्वपाले घण्टी बजाएर ध्वनि प्रदूषण गर्‍यो, कारबाही होस्

राप्रपाले भन्योः रास्वपाले घण्टी बजाएर ध्वनि प्रदूषण गर्‍यो, कारबाही होस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ । राप्रपाले आज विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी…
निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस

निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि…
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन

दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै काठमाडौँमा मोटरसाईकल र्याली निकालिएको छ । आइतबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका राजावादीहरूले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन्…
रास्वपाबाट जितेका सांसद खराब परे फिर्ता बोलाउँछौं: रवि लामिछाने

रास्वपाबाट जितेका सांसद खराब परे फिर्ता बोलाउँछौं: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई पछि फिर्ता बोलाइने बताएका छन् । आफ्नो चुनावी अभियानका क्रममा चितवनमा रहेका उनले एक…
रास्वपा दाङका अध्यक्षलाई आयोगको स्पष्टीकरण

रास्वपा दाङका अध्यक्षलाई आयोगको स्पष्टीकरण

 निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाका सभापतिलाई स्पष्टीकरण सोधेको छ ।  दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को झन्डा जलाउँदै सो…
निर्वाचन सुरक्षाः एआईजी चतुर्वेदीलाई तराईको कमान्ड

निर्वाचन सुरक्षाः एआईजी चतुर्वेदीलाई तराईको कमान्ड

सरकारले निर्वाचनका बेला तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी दिँदै गृह…
महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार

महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार

 महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो।…
गौर घटनामा संलग्न रहेको आरोपमा जनमतका जिल्ला संयोजक जमशेद पक्राउ

गौर घटनामा संलग्न रहेको आरोपमा जनमतका जिल्ला संयोजक जमशेद पक्राउ

रौतहटको गौर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक एवं सवगढाका पूर्व वडाध्यक्ष शेख जमशेदलाई पक्राउ गरेको छ । गौर नगरपालिका–६ सवगढामा २ समुदायबिच उत्पन्न विवादले उग्ररूप लिएपछि…
हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

हत्यारा र विध्वंशकारी राजनीतिक प्रवृत्ति आमनेसामने छन् : प्रचण्ड

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका व्यक्तिहरुले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सन्देश…
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप

सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ।  कांग्रेसको कार्यक्रममा जाने क्रममा सामान्य भनाभनपछि झडप भएको छ। भोक्राहामा भएको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका…