सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी–तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
९ जेठ, जनकपुरधामनेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश अन्तर्गत नेपाल–भारत सीमाक्षेत्रमा भइरहेका आपराधिक गतिविधि, चोरी–तस्करी तथा सामाजिक विकृतिहरू नियन्त्रणमा ल्याउन सम्बद्ध सुरक्षा निकायलाई कडाइका साथ निर्देशन दिनुभएको छ। शुक्रबार…