राजनीति

राजनीति

प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण

प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता हुनै नसक्ने जिकिर गरे । उनले भने, ‘मेरा…
दुर्गा प्रसाईँसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

दुर्गा प्रसाईँसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनीहरू पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज…
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको छ। बिहीबार बसेकाे प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र…
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै…
दुर्गा प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

दुर्गा प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंसहित अरू ७ जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले…
जसपा सांसद सरोजकुमार सिंह पक्राउ

जसपा सांसद सरोजकुमार सिंह पक्राउ

मधेश प्रदेश सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । सिंहविरुद्ध प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप थियो । यही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज…
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म…
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र…
प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूको निरन्तर अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेमा अन्योल कायमै छ । विपक्षी दलहरूले यही…
प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलको अवरोध (प्रत्यक्ष प्रसारण)

प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलको अवरोध (प्रत्यक्ष प्रसारण)

बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेका छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि…