एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई एक/एक लाख
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङ्की चोकमा शनिबार बिहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बालुवा लोड गरेर बागमतीबाट हरिवनतर्फ आउँदै गरेको ना. ७ ख. ६३९१ नम्बरको…