समाचार

news

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण…
चितवन मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन- चितवन जिल्लाको भरतपुर महानगरपालिका-२८ मेघौलीस्थित सेराइ होटल नजिकको राप्ती खोलामा माछा मार्न गएका एक पुरुषलाई गैँडाले आक्रमण गर्दा मृत्यु भएको छ । आईतवार साँझ करिब ७ बजे ६० वर्षीय जंगे…
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा…
मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि रातिमा बन्द हुने

मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि रातिमा बन्द हुने

पृथ्वी राजमार्गको मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग…
आजको मौसम: केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आजको मौसम: केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी…
नारायणघाट–बुटबल सडक खण्ड सात घण्टापछि सञ्चालनमा

नारायणघाट–बुटबल सडक खण्ड सात घण्टापछि सञ्चालनमा

बुधबार राति आएको बाढीले डाइभर्सन पुरेपछि अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड सात घण्टापछि सञ्चालनमा आएको छ। बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन पुरेपछि बिहबिार बिहान ८:४५ बजेदेखि…
पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु…
नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्ष अधिकारीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण…
दाङ बस दुर्घटना : उपचारका क्रममा दुई जनाको मृत्यु

दाङ बस दुर्घटना : उपचारका क्रममा दुई जनाको मृत्यु

 दाङको तुलसीपुर उपमहानगरपालिका- १३ बखरियास्थित तुलसीपुर-अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ बजेको समयमा…
 नागढुंगा–नौबिसे सडक खण्ड थप पाँच दिन बन्द हुने

 नागढुंगा–नौबिसे सडक खण्ड थप पाँच दिन बन्द हुने

 नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द…