पालिका सरोकार

पालिका सरोकार

चितवन मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन- चितवन जिल्लाको भरतपुर महानगरपालिका-२८ मेघौलीस्थित सेराइ होटल नजिकको राप्ती खोलामा माछा मार्न गएका एक पुरुषलाई गैँडाले आक्रमण गर्दा मृत्यु भएको छ । आईतवार साँझ करिब ७ बजे ६० वर्षीय जंगे…
काठमाडौं महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारलगायत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर…
काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे निलम्बित

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे निलम्बित

 काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनलाई निलम्बन गरेका हुन् । महानगर प्रहरी प्रमुख पाण्डले आज आफूलाई ६ महिनाको लागि…
सेयर बजार २६७५ अंकमा, घट्यो कारोबार

सेयर बजार २६७५ अंकमा, घट्यो कारोबार

आज मंगलवार सेयर बजार झिनो अंकमा बढेको छ । आज नेप्से जम्मा ०.८५ अंक बढेको हो । सो वृद्धिपछि २६७५.६२ अंकमा कायम भएको छ । कारोवार रकम घटेको छ ।…
प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्ने गरी स्थगित

प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्ने गरी स्थगित

प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बसेको बैठकमा प्रतिपक्षीदलहरुले भिजिटभिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि दोस्रो पटक…
जाजरकोटमा ४.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

जाजरकोटमा ४.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

१२ जेठ, काठमाडौं |जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर २५ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प…
सङ्खुवासभामा दुई बालिकामाथि बलात्कार, दुई जना युवक पक्राउ

सङ्खुवासभामा दुई बालिकामाथि बलात्कार, दुई जना युवक पक्राउ

सङ्खुवासभा जिल्लाको खाँदबारीमा दुई किशोरीमाथि बलात्कार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। खाँदबारी बजारमा आएका १६ र १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरिएको उजुरीपछि आरोपीहरूलाई नियन्त्रणमा लिइएको…
मिर्चैयामा मोटर पार्ट्स पसलमा भीषण आगलागी, ७० लाख रुपैयाँभन्दा बढीको क्षति

मिर्चैयामा मोटर पार्ट्स पसलमा भीषण आगलागी, ७० लाख रुपैयाँभन्दा बढीको क्षति

सिरहा जिल्लाको मिर्चैया नगरपालिका–५ स्थित संस्था चोकमा रहेको मोटर पार्ट्सको दुईवटा पसलमा गएराति भीषण आगलागी भएको छ। विद्युत् सर्ट सर्किटका कारण भएको अनुमान गरिएको उक्त आगलागीमा करिब ७० लाख रुपैयाँभन्दा…
रुपन्देही कारागार अगाडि रास्वपा कार्यकर्ताको भीड, रवि लामिछानेको रिहाइ आदेश प्रतीक्षामा

रुपन्देही कारागार अगाडि रास्वपा कार्यकर्ताको भीड, रवि लामिछानेको रिहाइ आदेश प्रतीक्षामा

रुपन्देही कारागार अगाडि रास्वपा कार्यकर्ताको भीड, रवि लामिछानेको रिहाइ आदेश प्रतीक्षामा २०७८ जेठ ९, बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ वा थुनामा राख्ने भन्नेबारे सर्वोच्च अदालतको…
रवि र छविलालको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

रवि र छविलालको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) रिटमा सुनुवाइ सम्पन्न गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण…