प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभाको आजको बैठक सुरुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा निर्धारित समयभन्दा ढिलोगरी आजको बैठक सुरुभएको हो । बैठकमा सांसदहरूले धारणा राख्ने क्रम सुरुभएको छ । https://youtu.be/K670qKpWy2A