प्रतिनिधिसभाको आजको बैठक सुरुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा निर्धारित समयभन्दा ढिलोगरी आजको बैठक सुरुभएको हो । बैठकमा सांसदहरूले धारणा राख्ने क्रम सुरुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)