चितवन यातायातमा अख्तियारको छापा

108

चितवनको यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ भने अहिले पनि अख्तियारको टोली कार्यालयमै छ । लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्ने उजुरीपछी अख्तियारले छापा हानेको हो ।

समन्धित समाचार