राजनीति

राजनीति

बृहत् वाम एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव

बृहत् वाम एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत्…
कांग्रेस-एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने वर्षमान पुनको दाबी

कांग्रेस-एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने वर्षमान पुनको दाबी

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस-एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् । पार्टी सम्बद्ध काठमाडौं-रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई आज राजधानीमा सम्बोधन गर्दै…
माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप

माइतीघरमा प्रदर्शनकारी र प्रहरीबिच झडप

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ । माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा…
कांग्रेस र एमालेबीच रहेका विमतिलाई छोप्न खोजियो भने सरकार दुर्घटनामा पर्छ : विश्वप्रकाश शर्मा

कांग्रेस र एमालेबीच रहेका विमतिलाई छोप्न खोजियो भने सरकार दुर्घटनामा पर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमालेबीच रहेका विमत्तिलाई जबरजस्ती छोप्न खोजिएको खण्डमा दुर्घटना हुने चेतावनी दिएका छन् । आज (शनिबार) काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई…
राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।  पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षमा…
माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्दै

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज पनि बस्दैछ ।  माओवादी स्थायी समिति बैठक हिजोदेखि सुरु भएको हो ।  बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका…
बहुमतको बलमा संविधान संशोधन गर्दैनौं : उपप्रधानमन्त्री सिंह

बहुमतको बलमा संविधान संशोधन गर्दैनौं : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताउनुभएको छ । शुक्रबार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता…
ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ :  अध्यक्ष प्रचण्ड

ओली सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरेका छन् । आज सुरु स्थायी कमिटी बैठकमा…
संसद्को आगामी बैठकमा टीआरसी विधेयक पेश गर्न पत्राचार

संसद्को आगामी बैठकमा टीआरसी विधेयक पेश गर्न पत्राचार

संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा वेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई संसद्को आगामी बैठकमा पेश गर्न पत्राचार गरेको छ । शुक्रबार सभामुख देवराज घिमिरेलाई…
माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि बस्दै

माओवादी केन्द्रको स्थायी समितिको बैठक आजदेखि बस्दै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त…