राजनीति

राजनीति

मुकुल ढकालकाे प्रधानमन्त्रीलाई सुझाव– इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ

मुकुल ढकालकाे प्रधानमन्त्रीलाई सुझाव– इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् । सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर उनले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार…
आज नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती

आज नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती सोमबार मनाइँदै छ। १९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको बताइन्छ। जीवनपर्यन्त…
 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै

गत बुधबारदेखि जारी  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ। भोलिबाट संसद बैठक भएकोले आज अबेरसम्म भएपनि बैठक सक्ने तयारी रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। उनले…
माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन् : जनार्दन शर्मा

माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन् : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी दिन प्रतिदिन असफलतातिर जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले नलिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पेश…
१५औँ महाधिवेशन नियमित समयमै हुन्छ : सभापति देउवा

१५औँ महाधिवेशन नियमित समयमै हुन्छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त…
आगामी १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न डा शेखर कोइरालाको चेतावनी

आगामी १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न डा शेखर कोइरालाको चेतावनी

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आगामी १५औं महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्ने चेतावनी दिएका छन्। जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै नेता कोइरालाले यस्तो बताएका…
प्रचण्डले नै आफूविरुद्ध पार्टी फुटाउँदैछ भनेर हल्ला फैलाएको जनार्दन शर्माको दाबी

प्रचण्डले नै आफूविरुद्ध पार्टी फुटाउँदैछ भनेर हल्ला फैलाएको जनार्दन शर्माको दाबी

नेकपा  (माआोवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाईएको खुलासा गरेका छन् । स्थायी कमिटी बैठकमा पेश गरिएको प्रस्तावमा शर्माले भनेका छन्–‘खुमलटारबाट फलानो…
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने

भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका लागि नेपाल आइपुगेका छन् । विदेश सचिव मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी हुन् । उनले आजै राष्ट्रपति,…
सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक आज बस्दै

सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक आज बस्दै

सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, राज्यव्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हुन् । पर्यटन…
जसपाको केन्द्रीय समिति बैठक आज बस्दै

जसपाको केन्द्रीय समिति बैठक आज बस्दै

 जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्नेछ । बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक…