राजनीति

राजनीति

सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज

सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज

सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको हो…
आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल हुनेछ । त्यस्तै…
हेलिकप्टर दुर्घटना छानविन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन

हेलिकप्टर दुर्घटना छानविन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन

सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा…
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

नुवाकोटमा हेलिकप्टर दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा केहीबेरमै मन्त्रिपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा बुधबार एयर डाइनेष्टीको…
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सके विश्वलाई नै अनुकरणीय हुन्छ : शेरबहादुर देउवा

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सके विश्वलाई नै अनुकरणीय हुन्छ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएको खण्डमा विश्वलाई नै अनुकरणीय हुने बताएका छन् । आज (बुधबार) कार्यदलमा सहमति जुटेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा सहभागी भएका देउवाले…
टीआरसी विधेयकको पूर्णपाठ

टीआरसी विधेयकको पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र…
टिआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

टिआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदैछ । यसअघिका बैठकमा सहमति जुटाएर तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,…
अब म जनतामा जान्छु, सत्ताको चलखेलमा लाग्दिनँः प्रचण्ड

अब म जनतामा जान्छु, सत्ताको चलखेलमा लाग्दिनँः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टी निर्माणका लागि जनतामाझ जाने बताएका छन् । आज (मंगलबार) कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन…
फास्ट ट्रयाक सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्रयाक सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक…
सभापति देउवाले तोके ३७ विभागको प्रमुख

सभापति देउवाले तोके ३७ विभागको प्रमुख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ विभाग प्रमुख तोकेका छन्। पार्टी विधान, २०१७ (संशोननसहित)को धारा ३७ (१) (ग) बमोजिम सभपति देउवाले सोमबार ३७ विभागका प्रमुखहरू तोकेका हुन्। कांग्रेसमा रहेका ७०…