यस्तो बन्यो सुदूरपश्चिम प्रदेश सकारको मन्त्रिमण्डल
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसहित नवनियुक्त मन्त्रीहरुले एकैपटक शपथ लिएका छन्। मुख्यमन्त्री शाहसहित सात मन्त्री र तीन राज्यमन्त्रीले सोमबार एकैसाथ शपथ लिएका हुन्। मुख्यमन्त्री शाहलाई आज प्रदेश प्रमुख नजिर मियाँले…
