समाचार

news

बागमती नदीले सतर्कता तह पार गर्‍यो

बागमती नदीले सतर्कता तह पार गर्‍यो

काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ। सोमबार दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ।…
सुर्खेतबाट बुटवल जाँदै गरेको दुर्घटना, १९ जना घाइते

सुर्खेतबाट बुटवल जाँदै गरेको दुर्घटना, १९ जना घाइते

सुर्खेतबाट बुटवल जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा दुर्घटना भएको छ। दिउँसो साढे २ बजेतिर भएको बस दुर्घटनामा परेर १९ जना घाइते भएको जिल्ला प्रहरी…
नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधार हुनुपर्छ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधार हुनुपर्छ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको प्रभावकारिता थप बढाउन आवश्यक रहेको बताएका छन् । परोपकार प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका…
आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान…
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड साढे तीन घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड साढे तीन घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड साढे तीन घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३०…
भारत बिहारमा नेपालीहरु सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते पाँच जनाको अवस्था गम्भीर

भारत बिहारमा नेपालीहरु सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते पाँच जनाको अवस्था गम्भीर

भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन्। ४३ जना सवार  ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट…
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरु डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले…
रामेछाप पहिरो : छजनाको शव भेटियो, चारजनाको खोजी हुँदै

रामेछाप पहिरो : छजनाको शव भेटियो, चारजनाको खोजी हुँदै

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको लास भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि शनिवार राति ११ः४५ बजेको…
काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी खस्यो, ३ जना बेपत्ता एक जनाको सकुशल उद्धार

काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी खस्यो, ३ जना बेपत्ता एक जनाको सकुशल उद्धार

पूर्वबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी…
वायुसेनाको विमानमार्फत भारत लगियो २५ जनाको शव

वायुसेनाको विमानमार्फत भारत लगियो २५ जनाको शव

शुक्रबार पोखराबाट काठमाडौंतर्फ यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ। शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको…