तनहुँ दुर्घटना : सबै शव आजै पठाइने, भारतीय सेनाको जहाज आउँदै
तनहुँको मर्स्याङ्दी नदीमा बस खसेर दुर्घटना हुँदा ज्यान गुमाएका सबै २७ जनाको शव आजै भारत पठाइने भएको छ। उनीहरुको अहिले चितवनमा पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम भइसकेपछि सबै शव आजै भारत…
