राजमार्गमै पल्टियो इभी माईक्रो बस, १५ जना घाईते
काठमाण्डौंबाट पोखरा जाँदै गरेको गरेको इभी माईक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाईते भएका छन् । वर्षाका कारण सडक चिप्लो हुँदा सो…
