समाचार

news

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते…
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान  प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो…
बझाङमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने

बझाङमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने

बझाङको बुंगल नगरपालिका–१०, टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै…
सिन्धुपाल्चोकमा पहिरोले इन्द्रावती थुनियो, सतर्क रहन आग्रह

सिन्धुपाल्चोकमा पहिरोले इन्द्रावती थुनियो, सतर्क रहन आग्रह

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-७ तिपेनी बजारस्थित पाँचपोखरी प्राथमिक अस्पताल नजिकै आएको सुख्खा पहिरोका कारण इन्द्रावती नदीको केही भाग थुनिएको छ। आइतबार रातिदेखि परेका अविरल वर्षाका कारण सो क्षेत्रमा सुख्का पहिरो…
 सुर्खेतमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

 सुर्खेतमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नेपालगन्जबाट वीरेन्द्रनगर सुर्खेत आउँदै गरेको फोर्स गाडी रत्न राजमार्गको सुब्बाकुना–छिन्चु सडक खण्डमा दुर्घटनामा परेको हो । लु १…
धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटे

धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटे

धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका…
अविरल वर्षासँगै आएको पहिरोमा परी चारजनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोमा परी चारजनाको मृत्यु

अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक…
आज रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै

आज रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,…
बानेश्वर चोकमा सडक भासियाे

बानेश्वर चोकमा सडक भासियाे

कमलादीस्थित टुकुचा खोलामाथिको सडकमा ठूलो भ्वाङ परेको घटना सेलाउन नपाउँदै नयाँबानेश्वर चोकनजिकैको सडकमा पनि त्यस्तै घटना दोहोरिएको छ । बानेश्वर चोकबाट शंखमूलतर्फको मुख्य सडक नै भासिएर भ्वाङ परेको हो ।…
आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेश गर्ने…