तनहुँमा ६ वटा गाडी ठोक्किँदा ४ जना घाइते
तनहुँको पृथ्वीराजमार्गस्थित बन्दिपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् । सडक खण्डमा यात्रुबाहक बसको…
