समाचार

news

मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला

मोरङमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला

मोरङको सुन्दरहरैंचा– ७ बेलगाछीमा एकै घरका दुई बालिका मृत अवस्थामा  फेला परेका छन्।शनिबार साँझ ५ बजेतिर घाँस काट्न आउनेले केराबारी जङ्गलमा  मृत बालिका फेला पारेका हुन् । उनीहरू स्थानीय अर्जुन कार्कीका…
काठमाडौंसहित देशका केही ठाउँमा ठूलो वर्षा

काठमाडौंसहित देशका केही ठाउँमा ठूलो वर्षा

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।  मकवानपुरको सिलिङ्गे र मकवानपुरगढी, सिन्धुलीको मरिणखोला, कास्कीको लुम्ले, प्यूठानको हंसपुर, दोलखाको सिङ्गटी, उदयपुर, इलामको शोक्तिम चिया बगान लगायतका ठाउँमा ठूलो पानी परेको…
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंकाः खलःअन्तर्गतको…
मनाङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प

मनाङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प

मनाङ केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ः४७ बजे ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । जिल्लाको थोचे आसपास केन्द्रविन्दु…
मौषम अनुमान: कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

मौषम अनुमान: कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल कोशी प्रदेशलगायत देशका…
चौथो बरियताकालाई मुख्यसचिव नियुक्ति गरेपछि पहिलो र तेस्रो बरियताका सचिवद्वारा राजिनामा

चौथो बरियताकालाई मुख्यसचिव नियुक्ति गरेपछि पहिलो र तेस्रो बरियताका सचिवद्वारा राजिनामा

चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाएको भन्दै दुई वरिष्ठ सचिवले राजीनामा दिएका छन्। राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएका प्रधानमन्त्री स्रोतले…
प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्धमा जारी अन्तरिम आदेश खारेज

प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्धमा जारी अन्तरिम आदेश खारेज

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण तत्काल अवकाश नदिन भन्दै जारी भएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले उक्त…
आयल निगमका कर्मचारी  राकेश वर्माआफ्नै सहकर्मीहरुद्वारा कुटपिट गरी हत्या

आयल निगमका कर्मचारी राकेश वर्माआफ्नै सहकर्मीहरुद्वारा कुटपिट गरी हत्या

नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेश वर्मामाथि सहकर्मीहरुले कुटपिट गरी हत्या गरेका छन् । करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले…
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेशराज दाहाल (दिनेश डिसी), फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश…
कोहलपुर – नेपालगन्ज सडकखण्डमा बस दुर्घट्ना :दुई जनाको मृत्यु २५

कोहलपुर – नेपालगन्ज सडकखण्डमा बस दुर्घट्ना :दुई जनाको मृत्यु २५

कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको…