समाचार

news

मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना

मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…
मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किए

मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किए

 मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । प्रदेश ३ ०१-०२४-च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कार चालक घाइते…
वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन

वीर अस्पताल ईन्टरनल मेडिसिन विभागको नर्सिङ इन्चार्ज सुभद्रा रेग्मीको निधन भएको छ । वीर अस्पतालमै हिजो दिउँसो उपचारका क्रममा उनको निधन भएको हो । योजना अनुसार साँघुरिएको मुटुको भल्भको एन्जीयोप्लास्टी गरिसकेपछि अचानक…
सन्दीप विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने सरकारको तयारी

सन्दीप विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने सरकारको तयारी

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धामा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ…
पृथ्वी राजमार्गको गल्छी-गजुरी सडक खण्ड अवरुद्ध

पृथ्वी राजमार्गको गल्छी-गजुरी सडक खण्ड अवरुद्ध

पृथ्वी राजमार्गको गल्छी-गजुरी सडक खण्ड अवरुद्ध भएको छ । राजमार्गको सो सडक खण्डमा पर्ने आदमघाट नजिकै वर्षासँगै आएको पहिरा खसेपछि दुवैतर्फ सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो पन्छाउने प्रयास…
एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सो सहकारीले बचतकर्ताको…
पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध

थाक्रे गाउँपालीका स्थित आठ किलो भन्ने स्थानमा पहिरोका कारण पृथ्वी राजमार्गको धार्के महादेवी सडक खण्ड अवरुद्ध भएको छ । विहानदेखीपरेको अविरल वर्षसंगै खसेको पहिरोका कारण राजमार्ग अबरुद्ध भएको हो ।…
 रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध

 रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध

रूख र बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ । आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो…
चितवनको सिमलतालमा बस र ट्रक ठोक्कियो

चितवनको सिमलतालमा बस र ट्रक ठोक्कियो

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन्…
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आइतबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर १६३ पुगेको छ ।  डिजेल प्रतिलिटर १ रुपैयाँ घटेर १५४ पुगेको नेपाल आयल निगमले जनाएको…