पशुपति क्षेत्रभित्र मासु र मदिरा बेचबिखनमा प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बुधबार एक विज्ञप्तिमार्फत् तीज पर्वलाई मर्यादित…
