घाँसीकुवामा खसेको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपािलका–१२ घाँसीकुवामा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । आज…
